Monday, January 25, 2010

हाइकु

जनताहरु सुतेका छन्
पदचाप कतै सुनिदैन
नेताहरु उठेका छन्
जताततै कोलाहल मात्र ।

No comments: