Share Yourself and Care Others
Friday, July 30, 2010
शिल्पी
फुलेर ग्रीष्ममा जो अपवाद बन्छ
हाँसको बथानमा जो बकुल्लो हुन्छ
सपना समेटी फूलका जो हार उन्छ
त्यही हारमा ऊ स्वयं सजिन्छ
सुनामी खेप्छ जो डटेर लड्छ
पछारिए पनि ऊ जुरुक्क उठ्छ
त्यही शिल्पी हो जो हर गीत गाउँछ
त्यही कला हो उसको–ऊ हाँसेर रुन्छ ।।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment